काठमाडौं । नाडा अटो शो २०२३ सुरू भएको छ। ६ दिनसम्म चल्ने उक्त अटो शो मंगलबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गरेका हुन्। भदौ २६ गते सुरू भएको नाडा अटो शो २०२३ आगामी भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ। काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना भइरहेको उक्त प्रदर्शनीको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह-प्रायोजकमा…