पर्यटन प्रवर्द्धनका लागि ‘सडक खाना महोत्सव’

महोत्तरी ।  यहाँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायी सङ्घ ‘सडक खाना महोत्सव’मा जुटेका छन् । आगामी फागुनको पहिलो सातादेखि मुख्य सडकका पेटीमा खाना महोत्सव आयोजना गर्न लागिएको सङ्घले जनाएको हो । फागुन ५, ६ र ७ गते बर्दिवासमा आयोजना हुने महोत्सवमा मधेसका विशिष्ट परिकारले पाहुनाको स्वागत गरिने सङ्घका…