म्याग्दी । धौलागिरि हिमाल को चक्रीय पदमार्गमा पर्ने मुदी लगायतका बस्तीमा हेलिकप्टर पर्यटन र सडक विस्तारका कारण पर्यटकको चहलपहल घट्दै गएको छ । धौलागिरि आधार शिविर हुँदै मुस्ताङको मार्फा निस्कने प्रसिद्ध पदमार्गमा आउने पर्यटक अहिले सिधै हेलिकप्टरमार्फत आधार शिविर पुग्न थालेपछि स्थानीय ‘होमस्टे’ व्यवसाय र मजदुरी प्रभावित बनेको स्थानीयवासीले बताएका छन् । मुदीका व्यवसायी गणेश…