बालेन पुगे चन्द्रबिनायक जात्राको अवलोकनमा

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चन्द्रबिनायक जात्रा सञ्चालन हुने ठाउँहरुको अवलोकन भ्रमण गरेका छन् । जात्राको पहिलो दिन उनले चारुमती बिहार, गणेशस्थान, कुटुबहाललगायत क्षेत्रका बारेमा जानकारी लिनुभएको हो । त्यस क्रममा वडा ७ का अध्यक्ष बिमल होडा, वडा नं. ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान संगतले जात्रासँग सम्बन्धित ठाउँहरुको…