डेपुटी गभर्नर नियुक्तिको दौडधुप : रामु, गुरु र दीर्घबीच मुख्य प्रतिस्पर्धा

काठमाडौं । नेपाल राष्ट्र बैंकमा रिक्त हुन लागेको डेपुटी गभर्नर पदका लागि आन्तरिक प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । राष्ट्र बैंकभित्र कार्यरत विभिन्न विभागका १८ जना कार्यकारी निर्देशकहरू प्रमुख दाबेदारका रूपमा चर्चामा आएका छन् । संस्थाभित्रकै उच्च तहका अधिकारीहरूबीच हुने यो प्रतिस्पर्धाले राष्ट्र बैंकमा चासो र बहस दुवै बढाएको छ । डेपुटी गभर्नर पद नीतिगत…