धुलिखेल । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको व्यक्तित्व विकास र उत्प्रेररणालाई मध्यनजर गर्दै धुलिखेलको होटल सारथीमा कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका सञ्चालक द्वय नन्द किशोर शर्मा र हेमन्त नहाटा , कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का लगायत सम्पुर्ण कर्मचारीहरुको…