काठमाडाैं । लुम्बिनी विकास बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घाेषणा गरेका छन् । मंगलबार बिहान बसेको लुम्बिनी विकास बैंक सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ८.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। बैंकले सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश घोषणा गरेको हाे । यस्तै, छिमेक लघुवित्तले १५…