काठमाडौं । नेपाल क्लियरिङ हाउसले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई कूल ३० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश मध्ये कम्पनीले २८.५० प्रतिशतले हुन आउने २२ लाख ३२ हजार ६२१ कित्ता बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले १.५० प्रतिशतले हुन आउने १ करोड…