काठमाडौं – वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। आज सार्वजनिक गरेको ब्याजदरमा पुसका लागि केही बैंकले ब्याजदर घटाएका छन् । केही बैंकले ब्याजदर बढाउँदा अधिकांशले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् । कृषि विकास बैंकले पुस महिनाका लािग व्यक्तिगत मुद्दती निक्षेपका लागि ५ दशमव ५७ प्रतिशत ब्याजदर तोकेको छ । मंसिरमा व्यक्तिगत…