काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो ग्राहकहरू माझ विभिन्न सेवा अभिवृद्धि गर्ने उद्देश्यले, आफ्ना सम्पूर्ण ग्राहकहरूलाई काठमाडौँ, पोखरा, चितवनका लगायतका देशका विभिन्न १६० भन्दा बढी स्थानहरूमा विशेष छुटको व्यवस्था गरेको छ । बैंकका ग्राहकहरूले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेस्टुराँ, अस्पताल, ल्याब, डायगोनोस्टिक सेन्टर, गहना गृह, कपडा, चस्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित…