काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।कम्पनीले १७औं वार्षिकोत्सवको अवसरमा देशव्यापीरुपमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कम्पनीले स्थापनाको १७ वर्ष पुरा गरी १८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको हो । यसका साथै बैंकले निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह…