शिव शिखर सहकारीको नाममा रहेको सम्पत्ति लिलामीबाट रोक्न माग

काठमाडौं । समस्याग्रस्तमा सूचीकृत शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका वचतकर्ताहरूले सहकारीको नाममा रहेको सम्पत्ति लिलामीबाट रोक्न माग गरेका छन् । उनीहरूले सहकारीको नाममा रहेको सम्पत्ति वचतकर्ताहरूबाट संकलित रकमबाट खरिद गरेको सम्पत्ति भएको भन्दै लिलामीबाट रोक्न माग गरेका हुन् । संस्थाले वभिन्न १३ वटा बैंकबाट करिव ७ अर्ब रुपैयाँ ऋण लिएको छ । संस्थाको नामको सम्पत्ति…