काठमाडौं । यी चार कम्पनीहरुको लाभांश सुनिश्चित गर्ने आज (पुस १७ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ युनिभर्सल पावर, एचआइडीसीएल, कालिका पावर र जीवन विकास लघुवित्तले भोलि (पुस १८ गते) बुक क्लोज गर्दैछन् । जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा भाग लिन तथा…