२० अंकले घट्यो नेप्से, कारोबार कति ?

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.४१ अंकले घटेको छ । प्रि–ओपन सेसनमा ९ अंकले बढेको सुरु भएको नेप्से बजार बन्द हुँदा भने ०.७६ प्रतिशतले घटेर २६४५.३९ विन्दुमा पुगेको छ । आज दिनभरमा ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर कारोबार भएको छ । बुधबार ७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ वटा कम्पनीको शेयर…