काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडका हकप्रद सेयरमा आइतबारदेखि आवेदन दिन सकिनेछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ। कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ…