दोहोरो अंकले बढ्यो नेप्से, झण्डै ८ अर्बको कारोबार

काठमाडौं । कारोबारको चौथो आज दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आज दिन बजार ३५.३९ अंकले बढेर २१४१ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा कारोबार भएको ३०६ कम्पनीको १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९५ लाख ७५ हजारको कारोबार भएको छ । बजारमा…