परिसूचक २ हजार अंक माथि पुग्याे, ५ अर्ब बढीको कारोबार

काठमाडौं । चालु साताको पहिलो कारोबार दिन आइतबार पौन २८ अंकले सेयर बजार बढेको छ । आइतबार २७.७५ अंकले बढेको सेयर बजार २०२२.३५ विन्दुमा आएर बन्द भएको छ । यसदिन २९५ कम्पनीका १ लाख १ हजार १२८ पटक भएको कारोबारमा १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड…