२ वटा एयरलाइन्सको २ करोड बराबरको टिकट चोरी, एक जना पक्राउ

काठमाडौं । जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। यसअघि मङ्सिर ६ मा ब्युरोले सामाखुसी स्थित मर्स्याङ्दी ट्राभल्सका म्यानेजर नारायण सुवेदीलाई पक्राउ गरेको थियो । अहिले पक्राउ पर्नेमा मर्स्याङ्दी ट्राभल्सका सञ्चालक हरि प्रसाद सुवेदी छन् । पर्वत घर भएका ४७…