काठमाडौँ - सरकारले दशैँको मुखैमा आएपछि केराउ, मरिच र सुपारीको आयात खुलाएको छ । ७ असोजमा राजपत्रमा सूचना प्रकाशित गर्दै सेतो र कालो मरिचका साथै केराउ र सुपारिको पनि आयात खुला गरेको हो । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सूचनामा ‘आ.व. २०८१/८२ मा औद्योगिक प्रयोजनका लागि मात्र कच्चा पदार्थको रुपमा केराउ, सुपारी र मरिचको पैठारी गर्न…