नेप्से : ५९.०२ अंकले घट्याे , कारोबार रकम ५ अर्ब ६६ करोड ३ लाख

काठमाडौ ।सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घटेर बन्द भएको छ । नेप्से ५९.०२ अंकले घटेर दुई हजार ५ सय २९ दशमलव ३३ विन्दुमा बन्द भएको हो । नेप्सेमा आज ५ अर्ब ६६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १४ वटाको बढेको छ भने २२९ वटा कम्पनीको…