वेयरहाउजिङ कम्पनीको आइपिओ खुला, कहिले सम्म दिन सकिन्छ आवेदन ?

काठमाडौं । सर्वसाधारणका लागि नेपाल वेयरहाउजिङ कम्पनीको प्राथमिक सेयर (आइपिओ)मा आवेदन खुलेको छ । मंसिर १३ गतेसम्म कम्पनीको आइपिओमा आवेदन दिन सकिने बिक्री प्रवन्धक हिमालयन क्यापिटलले जनाएको छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने मिति २४ मंसिरसम्म थप हुनेछ । कम्पनीको आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ…