काठमाडौँ । संयुक्त राज्य अमेरिकाले विपद् प्रतिकार्यका लागि नेपाली सेनालाई थप दुई वटा हेलिकोप्टर दिने भएको छ। अमेरिकी उपविदेशमन्त्री रिचार्ड बर्माले नेपाल भ्रमणका क्रममा नेपाली सेनालाई थप दुई वटा हेलिकोप्टर सहयोग गर्ने घोषणा गरेका हुन्। परराष्ट्र मन्त्री आरजु राणा देउवासँग शुक्रबार मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा उपविदेशमन्त्री बर्माले सो कुराको जानकारी गराएका थिए। उनका अनुसार…