आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा २.५ गुणा बढ्यो

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा २.५ गुणा बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६१ करोड २१ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो नाफा २३ करोड ८४ लाख रुपैयाँ थियो । कम्पनीको खुद प्रिमियम आम्दानी बढ्दा नाफामा टेवा पुगेको छ । यस्तो…