तिहारकालागि सुनचाँदीका सिक्का बिक्री सुरु, कहाँ र कतिमा पाइन्छ ?

काठमाडौं। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले सुनको असर्फी तथा चाँदीको सिक्का बिक्री वितरण सुरु गरेको छ। राजधानीको बबरमहस्थित टक्सार महाशाखाले कार्यालयबाट आइतबारदेखि सिक्का बिक्री वितरण सुरु गरेको जनाएको हो। धनतेरसका लागि राष्ट्र बैंकले फाइन सिल्भरमा सिक्का निकालको छ। गाई छाप सिक्का २५ ग्राम र १० ग्रामको छ। यस्तै १० ग्राम लक्ष्मी,…