नेपालले लियो विश्व बैंकबाट १४ अर्ब रुपैयाँ सहायता, स्वास्थ्य प्रणाली सुधार गर्ने

काठमाडौं । नेपालले स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि विश्व बैंकबाट झण्डै १४ अर्ब रुपैयाँ सहायता लिएको छ । यसमध्ये १० करोड डलर (झण्डै १३ अर्ब ३० करोड रुपैयाँ) सहुलीयतपूर्ण ऋण र ३८ लाख ४० हजार (झण्डै ५१ करोड रुपैयाँ) अनुदान रहेको अर्थ मन्त्रालय र विश्व बैंकले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ऋण अन्तर्राष्ट्रिय…