काठमाडौं। कजरिया रमेश टायल्स उद्योगमा लगानी जुटेको छ। यो उद्योगमा एभरेष्ट बैंकको अगुवाईमा ३ अर्ब लगानी जुटेको हो। बिहीबार एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सदेश खालिङ र कम्पनीमा लगानी गरिरहेको रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ताले सहवित्तीयकरण सम्वन्धि सम्झौतामा हस्ताक्षर गरेका छन्। यो उद्योगमा नविल बैंक, नेपाल एसबिआई बैंक र प्रभु बैंकले लगानी गर्नेछन्। नवलपरासीमा रहेको…