सानिमा सजिलो इबैंकिङ प्रयोग गर्दा क्यास ब्याक पाइने

काठमाडौं । सानिमा बैंक र फोनपे प्रालिको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष क्यास ब्याक योजना ल्याएको छ । यो योजना कार्तिक मसान्तसम्म लागू हुने बैंकले जनाएको छ । यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ सेवा प्रयोग गर्ने ग्राहकलाई एयरलाइन्सको टिकट खरिदमा ५५ वा अधिकतम २००, विजुलीको बिर्ल तिर्दा २५ वा अधिकतम…