एभरेष्ट र एनआइसी एसिया बैंकको बोनस मूल्य नेप्सेमा समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट र एनआइसी एसिया बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । एभरेष्ट बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । सोमबारको अन्तिम कारोबार मूल्य ५६६ रुपैयाँलाई आधार मानेर भाउँ समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजन पश्चात यसको मूल्य ५१४ रुपैयाँ ५५ पैसा कायम भएको छ…