सुनको भाउ घट्याे,कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो । हिजो १ लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो नेपाली बजारमा सुनको भाउ…