पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले तराई मधेसका जिल्लामा देखिएको खानेपानी समस्या समाधानका लागि सरकारले रु. ४२ अर्बको परियोजना ल्याउने तयारी गरेको जानकारी दिएका छन् । रेडियो सिमाञ्चलको आज वीरगञ्जमा एक कार्यक्रमबिचको उद्घाटन गदै उनले खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न सुनकोशी मरिन डाइर्भसन सिँचाइ परियोजनाबाट मधेसका ६ जिल्लामा खानेपानी पुर्याउने योजनामा सरकार रहेको बताए । मन्त्री…