बाँके । सिक्टा सिँचाइ आयोजनाको ठेक्कामा मिलेमतो देखिएपछि टेन्डर प्रक्रिया नै रद्द गर्ने सम्भावना बढेको छ। साढे २ अर्ब रुपैयाँको सिक्टा सिँचाइ आयोजनाको टेन्डर प्रक्रियामा शर्मा एन्ड कम्पनीका प्रबन्धनिर्देशक रमेश शर्मा र कुमार श्रेष्ठ निर्माण सेवाका सुशील श्रेष्ठले मन्त्रालय, विभागसँग मिलेर ‘कार्टेलिङ’ गरेको विषय बाहिरिएसँगै ठेक्का प्रक्रिया रद्द हुनसक्ने देखिएको हो। रमेश शर्मा र सुशील…