लुम्बिनी । नेपाल–भारत सीमा नजिकै भारतले निर्माण गर्न थालेको ठुलो क्षमताको नहरका कारण नेपाली भूभाग डुबानमा पर्ने जोखिम बढेको छ । सरयु नहर परियोजना नामक सो नहर निर्माणले पूर्णता पाए एकै पटकमा नेपालका रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिमका साथै दाङ, बाँके र बर्दियालगायत जिल्लाको भूभाग डुबानमा पर्ने निश्चितप्रायः छ । सरयु नदीको पानी प्रयोग गरी भारतका…