उपसचिव यादवको कर्तुत, मन्त्रालयदेखि प्रदेशसभासम्म हालिमुहाली

महोत्तरी । मधेशको श्रम तथा यातायात मन्त्रालयका निमत्ति सचिव रञ्जित यादवले बाउन्सर लगाएर कर्मचारीमाथि कुट्पिट गर्न लगाएका छन् । मधेश प्रदेशसभाका निवर्तमान निमित्त सचिव समेत रहेका यादवले मधेश प्रदेशसभास्थित कवर्ड हलमा नियमित्त ब्याडमिन्टन खेल्ने एक कर्मचारीलाई बाउन्सर लगाएर कुट्पिट गरेका हुन् । मधेश प्रदेशसभाको लगानीमा कवर्ड हल निर्माण भएर सञ्चालमा रहे पनि त्यहाँ ब्याडमिन्टन खेल्न…