रिङरोडमा आज र भोलि सशस्त्र प्रहरीको निशुल्क बस सेवा

काठमाडौं- सशस्त्र प्रहरी बलले आज र भोलि(असोज २५ र २६ गते) काठमाडौंको रिङरोडमा निशुल्क बस सेवा संचालन गरेको छ । आज बिहान ६ बजे बाट सुरु भएको निशुल्क बस सेवा अन्तर्गत एउटा बस प्रधान कार्यालयबाट कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला , महाराजगन्ज, बालाजु रुटमा संचालन गरिएको छ भने अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज,गौशाला , कोटेश्वर ,…