खुल्याे अवरूद्ध तुलसीपुर-घोराही सडक

दाङ  । अवरूद्ध तुलसीपुर-घोराही सडकखण्ड खुलेको छ। जनकल्याण माध्यमिक विद्यालय दुधरासका विद्यार्थीलाई सम्झाइबुझाइ गरेर बाटो खुलाएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसी बताए। सोमबार अपराह्न विद्यालयबाट फर्किएका कक्षा ३ पढ्ने ८ वर्षीय सागर चौधरीको बसको ठक्करबाट मृत्यु भएको थियो। भे १ ख ३६९७ नम्बरको बसले ठक्कर दिँदा सागरको घटनास्थलमा मृत्यु भएको थियो। ठक्करपछि विद्यार्थीहरूले इलाका…