काठेपुलमा सवारीसाधन गुडाएबापत शुल्क लिन्छन् स्थानीय, उठेको रकम सामाजिक क्षेत्रमा खर्च

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-१२ तिलकीस्थित वनहरा नदीमा गाउँका बासिन्दाले मिलेर अस्थायी काठको पुल निर्माण गरेका छन्। पुलमा दुईपाङ्ग्रे सवारीसाधन गुडाएबापत स्थानीय बासिन्दाले शुल्क लिने गरेका छन्। मोटरसाइकल चालकबाट ४० र साइकलबाट १० रूपैयाँ शुल्क लिइने गरिएको छ भने पुल प्रयोग गरेबापत पैदल यात्रुबाट शुल्क लिने गरिएको छैन। गाउँका ९२ घरघुरीका सबै जनाले पालैपालो पुल छेउमा…