रारा पर्यटन पदमार्ग अलपत्र, पेस्की लिएर ठेकेदार गायब

मुगु । कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य रारा तालसम्म पुग्ने निर्माणाधीन ‘रारा पर्यटन पदमार्ग’ अलपत्र परेको छ । ठेकेदारको लापरबाहीका कारण ६ महिनायता उक्त पदमार्गको काम अलपत्र परेको हो । डिभिजन वन कार्यालय मुगुका अनुसार पदमार्ग निर्माणका लागि संघीय सरकार र कर्णाली प्रदेशको वन तथा वातावरण मन्त्रालयअन्तर्गत आर्थिक वर्ष ०७८/७९ को बजेटमार्फत ४६ करोडको विनियोजित…