यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालाेमाेसाे

काठमाडाैँ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई कालाेमोसो दलिएको छ। सोमबार एक समूहले उनलाई कार्यालयपरिसरमै कालाेमोसो दलेको हो। सोमबार बिहान कार्यालय प्रवेश गर्ने क्रममा १० बजे गेटमै उनलाई मोसो दलिएको हो। सवारी लाइसेन्समा घोटाला गरेको आरोप लगाउँदै उनलाई मोसो दलिएको हो। यद्यपि, सवारी लाइसेन्स घोटालाको छानबिन उनी स्वयंले गराएका थिए। विभागको छानबिनबाट १० वर्षमा…