मध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्ने घरटहरा भत्काइयाे

गलकोट । मध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्ने घरटहरा भत्काइएको छ। लामो समयदेखि सम्पन्न हुन नसकेको मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको अछेते बजारमा लोकमार्ग विस्तारसँगै कालोपत्र गर्नका लागि घरटहरा भत्काइएको हो। क्षतिपूर्ती दिएर घर टहरा भत्काएपछि लोकमार्गको कालोपत्र गर्ने बाटो खुलेको छ। ७ वर्षदेखि कालोपत्रेको काम थालिए पनि उक्त खण्डमा अझै कालोपत्र हुन सकेको थिएन। घरटहरा भत्काउन क्षतिपूर्ति…