गेटा विमानस्थल विस्तारको योजना अघि बढेन

काठमाडौं । धनगढीको गेटा विमानस्थल विस्तारको योजना अघि बढ्नसकेको छैन । २०७८ सालमा नेपाल नागरिक उड्डयन प्राधिकरणले गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार गर्न अगाडि सारेको योजना अघि बढ्न नसकेको हो । २ वर्षअघि उड्डयन प्राधिकरणले विमानस्थलको विस्तार गर्ने योजनासहित १ अर्ब बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । धनगढीको गेटालाई क्षेत्रीय विमानस्थलका रूपमा विकास…