बागलुङ । पैदलयात्रा गरिरहेका बटुवाले पसिना पुछ्दै सोध्छन्- ‘यो पुल कहिले बन्छ ? ’ उकाली र ओराली गर्दै झोलुङे पुलको सहारामा कालीगण्डकी नदी वारपार गरेपछि लाग्दो हो पुल बने मोटरमा सहजै जाने-आउने हुन्थ्यो। घाट पुगेका मलामीले हरेक वर्ष सोध्छन्- ‘यो पुल अझै बनेन्रु कहिले बन्छ होला है ?’ बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराको जैमिनीघाटमा बागलुङ-पर्वत जोड्ने…