अदालतको गेटमा १ घन्टा : अब बाटाे काट्न डराउनुपर्दैन !

मिति : २०८० मंसिर १२ गते मंगलबार । समय : दिउँसो ३ :०० बजे । स्थान : काठमाडौँ जिल्ला अदालत बबरमहलका २ भवनको बीच । जिल्ला अदालतको मुख्य भवन र दोस्रो भवनको बीचमा जेब्रा क्रसिङ । अन्य समयमा सडकमा हुइिँकिएका सवारीसाधनलाई हात देखाउँदै जेब्रा क्रस गर्नेको मुहारमा हतारो र डर एकै पटक देखिन्थ्यो । परबाट…