काठमाडौं महानगरले विद्यालयमा क्रिसमसलक्षित अनुगमन गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाकाले विद्यालयहरुमा क्रिसमसलक्षित अनुगमन गर्ने भएको छ । भोलि क्रिसमस मनाइने र सार्वजनिक बिदा भएकाल महानगरले आइतबारदेखि विद्यालयहरुमा अनुगमन गर्ने भएको हो । विभिन्न चार्डवाडका नाममा विद्यालयहरुले विद्यार्थीलाई फरक पोशाक किन्न लगाउने गरेको गुनासो आएको भन्दै गत शुक्रबार महानगरले चेतावनी दिदैँ विज्ञप्ति जारी गरेको थियो । सोहि अनुरुप आजबाट विद्यालयहरुमा अनुगमन गर्ने…