ईःको आन्दोलनमा स्थानीयको विरोध, च्याते पम्प्लेट

काठमाडौं । ललितपुर महानगरपालिकामा मंगलबजारदेखि उभिएका अभियन्ता ईःको स्थानीयले विरोध गरेका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः ललितपुरमा पनि मंगलबार १०८ मिनेट उभिएर विरोध प्रदर्शन गर्न पुगेका थिए । मंगलबार दिउँसो ३ बजे अभियन्ता ई:ले ललितपुर महानगरले फुटपाथ व्यवसाय गर्न नदिने निर्णय गरेको भन्दै…