काठमाडौं । टेकु चोकबाट कालीमाटीतर्फ जाने बाटोमा विष्णुमती खोलामाथि रहेको एउटा मोटरेबल पुल करिब एक दशकदेखि अलपत्र छ। मुख्य सडकसँग जोडिएको अर्को पुल सञ्चालनमा छ, तर यो पुलको दुवै प्रवेशद्वार अवरुद्ध छ। एकातर्फ पेट्रोल पम्प र अर्कोतर्फ सवारी पार्किङले बाटो छेकेको छ। सिमेन्टको रेलिङले घेरिएको यो पुल जेडआईसीई पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको हो, तर गुणस्तरहीन…