लगातार ३ दिन काठमाडौंका यी स्थानमा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । काठमाडौंका केही ठाउँमा फरकफरक दिन केही घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकोले त्यस क्षेत्रमा केही दिन साढ ४ घण्टा विद्युत सेवा बन्द हुने भएको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार आज बुधबार चपली तथा बूढानीलकण्ठ, बिहीबार गोङ्गबु बसपार्क, शुक्रबार चपली तथा हात्तीगौंडा…