बस र ट्रक जुध्दा ३ जनाको मृत्यु, २७ जना घाइते

बारा । बाराको अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक बस र ट्रक जुध्दा तीन जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् । दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षाीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काˆलेले जानकारी दिए…