म टुहुरो भएँ : १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी बिदेसिएर…

स्याङ्जा । “म टुहुरो भएँ, हिजो बा १४ वर्षमा बितेर टुहुरो भएँ, अब छोराछोरी विदेश गएर ”, यो भनाइ स्याङ्जाको वालिङ नगरपालिका वडा नं १४ पेखुका अगुवा बुद्धिनारायण अर्यालको हो । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजना एवम् युएनडिपी संसद् सहयोग परियोजनाको सहयोगमा वालिङको पेखुमा गरिएको नागरिक सुनुवाइ कार्यक्रममा अर्यालले पछिल्लो समयमा १२ कक्षा पास…