भारतमा १८ वर्षीय नेपाली बेपत्ता

बैतडी । बैतडीका एक युवा भारतमा बेपत्ता भएका छन्। जिल्लाको पाटन नगरपालिका–४ ढकालीका लोगसिंह विष्ट नामले चिनिने १८ वर्षीय दानसिंह विष्ट भारतको बेंगलोरबाट बेपत्ता भएका हुन्। विष्ट यहि मंसिर ८ गतेबाट बेपत्ता भएका उनका भिनाजु लोक साउदले बताए। साउदका अनुसार विष्ट बेंगलोर म्यासोर कर्नाटकमा होटल फेबरेटमा काम गर्दथे। डिउटिका लागि हिँडेका उनि अहिले सम्म सम्पर्कमा…