काठमाडौं । जाजरकोटमा चिसोले एकपछि अर्को भूकम्पपीडितले ज्यान गुमाइरहेका छन् । कठ्यांग्रिँदो चिसोमा खुला चौरमा त्रिपालको भरमा रात बिताइरहेका भूकम्पपीडितमा स्वास्थ्य समस्याले पनि सताइरहेको छ। स्थानीय जनप्रतिनिधिले उपलब्ध गराएको विवरण अनुसार चिसोकै कारण जाजरकोटमा अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ। हालसम्म जाजरकोटमा चिसोका कारण छेडागाड नगरपालिका–१३ थानबाडाकी ५६ वर्षीया मनसरी कामी, जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९…